ललितपुरमा उपचाररत ६४ बर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु


२६ साउन, काठमाडौं । ११ दिनअघि कोरोना पुष्टि भएका एक बृद्धको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको छ ।

उनी झण्डै २ साता पहिल्यैबाट उपचाररत थिए । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको बताइएको छ । उनी निमोनिया र मधुमेहबाट पनि ग्रसित थिए ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज