लाक्पा तेन्जी शेर्पाकाे ‘मज्जाले नाचौंला’ (भिडियाे)


भदौ, काठमाडौं । नेपालि गीत संगीतको क्षेत्रमा गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले मज्जाले नाचौंला बोलको गीत सार्बजनिक गरेका छन् ।

मज्जाले नाचौंलामा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् ।

गीतको म्युजिक भिडियोलाई रामकुमार कार्की युट्युब च्यानल मार्फत अहिले डिजिटल बजारमा सार्वजनिक गरिएकाे छ । भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय देख्न सकिन्छ ।

निकै मेहनतका साथ तयार पारिएको म्युजिक भिडियोलाई निर्देशन अहिलेका चर्चित निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन ।


प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार