टंक तिमिल्सिना र सम्झना भण्डारीको “ताली र गाली” सार्वजनिक (भिडियो)


भदौ, काठमाडौं ।  लोकप्रिय गायक टंक तिमिल्सिनाको नयाँ गीत रिलिज भएको छ।

शनिबार रिलिज भएको ‘ताली र गाली’ बोलको गीतमा टंक तिमिल्सिना र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द, संगीत र अरेन्ज टंककै रहेको छ।

गीतको भिडियोमा टंक र सम्झना फिचर्ड छन् । भिडियोलाई रामकुमार केसीले खिचेका छन् ।

सम्पादन एवम् कलरिङ टेकेन्द्र शाहले गरेका हुन् । भिडियो सम्झना भण्डारीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार