गायिका सपना सुनाम र पूर्ण विकको औंठाछाप


भदौ, काठमाडौं । ओखलढुङ्गेली गायकद्वय सपना सुनाम र पूर्ण विकको स्वरमा रहेको लोक दोहोरी गीत औंठाछाप युट्युव मार्फत सार्बजनिक भएको छ ।

ठट्यौली पारामा माया पिरतीको कुरा रहेको लोकदोहोरी गीत औंठाछापमा शब्द संगीत हरि डि.सी.को रहेको छ ।

त्यस्तै दृश्य तर्फ ध्रुव हिमाली र रुविना अधिकारी लगायतले अभिनय प्रस्तुत गरेका छन् ।

अभिनयको निर्देशन भने प्रकाश भट्टले गरेका हुन् । गायिका सपना सुनाम राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान ओखलढुङ्गाका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार