भारतमा काेराेना संक्रमण तीव्र: विश्व स्वास्थ्य संगठन


२९ भदौ, एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार भारत, अमेरिका र ब्राजिलमा संक्रमणको तीव्र वृद्धि देखिएको छ।

संगठनको रिपोर्ट अनुसार शनिबार भारतमा ९४ हजार ३ सय ७२ जना नयाँ संक्रमित फेला परेका छन् भने अमेरिका र ब्राजिलमा क्रमशः ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन्।

यस्तै अमेरिका र भारतमा यही अवधिमा हजार बढी मानिसहरूको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार