काेराेना अपडेट: थप ११७० जनामा कोरोना पुष्टि


२९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यी संगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५५ हजार ३२९ पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा ८७९ जना डिस्चार्ज

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार