नेपाल रेल्वे कम्पनीमा जागिर खुल्यो


२९ भदौ, काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदमा कर्मचारी माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असोज १२ गतेभित्र आवेदन दिन सक्नेछन् । 


प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार