अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु असोज १ गतेबाट खुल्ने


३० भदौ, काठमाडौं । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो ।

विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।


असोज १ देखि लामो दूरीका सवारी चल्ने, भाडा ५० प्रतिशत बढी

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार