कात्तिक १ गतेदेखि हिमाल आरोहणका लागी विदेशी पर्यटकलाई आवागमन खुला


३० भदौ, काठमाडौं । सरकारले कात्तिक १ गतेदेखि हिमाल आरोहण र पदयात्राका लागि नेपाली आउने विदेशी पर्यटकलाई आवागमन खुला गरेको  छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वास्थ्यसम्बन्धी प्रोटोकल पालना गर्दै नेपाल आउन चाहने पर्यटकलाई आवागमन खुला गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार