भाइबरमा ‘मह जोडी’का स्टिकर


३१ भदौ, काठमाडौं । म्यासेजिङ एप भाइबरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका स्टिकरहरू आएका छन्।

कलाकार आचार्यले आफ्नो फेसबुक पेजमार्फत स्टिकरबारे जानकारी दिएका छन्। उनले लेखेका छन्, “भाइबर र मह संचारको सहकार्य। तपाईंहरूले मन पराउनु भएका हाम्रो विभिन्न चरित्रहरू अब भाइबर स्टिकरमा उपलब्ध छन्।”



प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार