बुधबार सुनचाँदीको मूल्य स्थिर


३१ भदौ, काठमाडौं । बुधबार सुनचाँदीको मूल्य स्थिर रहेकाे छ ।

मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य १३ सय ४० रहेको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार