नुहाउन गएको बालक खोलामा डुबेर मृत्यु


८ भदौ, उदयपुर ।  उदयपुर कटारी नगरपालिका वर्डा नम्बर-५ भोर्ले बस्ने जगदिश श्रेष्ठको ८ बर्षीय छोरा सिद्धान्त श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको छ ।

हिजो दिउँसो  भोर्ले खोलामा  नुहुवाउने क्रममा उनि पानिमा डुबेर बेहोस भएका थिए । 

उपचारकाे लागी कटारी अस्पतालमा उनकाे मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय कटारीमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार