नेपालकाे रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदै (फोटो फिचर)


२ असोज, काठमाडौं ।  जनकपुर – जयनगर चल्ने नेपालको आफ्नै रेल नेपाली भूमिमा प्रवेश गरेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार