काठमाडौं उपत्यकामा थप ७२४ जनामा काेराेना पुष्टि


१० असोज, काठमाडौं । काठमाडौं उपत्यकामा आज ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ५८३ जना, भक्तपुरका ६३ जना र ललितपुरका ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार