काठमाडौं उपत्यकामा थप ८०९ जनामा काेराेना पुष्टि


११ असोज, काठमाडौं ।  काठमाडौं उपत्यकामा थप ८०९ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज