कोरोनाबाट थप ४ जनाको मृत्यु


१२ असोज, काठमाडौं । पछिल्लाे २४ घण्टमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा
कोरोनाबाट थप ४ जनाको मृत्यु भएकाे हाे ।

 योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ छ।

साेमबार थप १३५१ जनामा कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार