काठमाडौं उपत्यकामा थप ८१७ जनामा काेराेना पुष्टि


१२ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा थप ८१७ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जना संक्रमित भेटिएका छन् ।

सोमबार देशभर थप  १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

छिल्लो २४ घण्टामा थप   ७४२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार