भारतका केन्द्रीय मन्त्री पासवानकाे निधन


२३ असोज, काठमाडौं । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।

मुटुको अप्रेसन गराएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको हाे ।

पासवान भारतका प्रमुख दलित नेतामा पर्दछन । उनि भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार