काठमाडौं उपत्यकामा थप १४१६ जनामा काेराेना पुष्टि


२५ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा थप १४१६ जनामा काेराेना पुष्टि भएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप पुष्टि हुनेमा काठमाडौंका ११४५, भक्तपुरका ११० जना र ललितपुरका १६१ जना छन्।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज