अर्थमन्त्री विष्णु पौडेलले गरे पदवाहली


२९ असोज, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अर्थ मन्त्रालयमा पदवाहली गरेका छन ।

सरकारले बुधबार गठन गरेको मन्त्रिमण्डलबाट अर्थ मन्त्री नियुक्त भएका मन्त्री पौडेलले बिहीबार अर्थ मन्त्रालयमा पदवाहली गरेका हुन ।

बिहीबार राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री पदको सपथग्रहण पछि मन्त्री पौडेलले अर्थ मन्त्रालयमा पदवाहली गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार