बिहीबार थप ३७४९ जनामा कोरोना पुष्टि, ३५६४ जना डिस्चार्ज


२९ असोज, काठमाडौं ।  नेपालमा बिहीबार थप ३७४९ जनामा कोरोना पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

बिहीबार थप ३५६४ जना डिष्चार्ज भएका छन ।

हाल सम्म ८४ हजार ५ सय  १८ जना काेराेना मुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार