आज शुक्रबारकाे सटहि दर यस्ताे छ


३० असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार साउदी रियाल १ को खरिद दर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा ताेकेकाे छ ।

यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तोकेको छ ।

१ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा तोकेको छ ।

युएइ दिराम १ को खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा तोकेको छ ।

अरू हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार