शुक्रबार सुनकाे भाउ बढ्याे


३० असोज, काठमाडौं । आज शुक्रबार सुनकाे भाउ बढेकाे छ ।

सुन आज तोलाको ९४ हजार ९ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजाे सुन आज तोलाको ९४ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

आज चाँदी तोलाको १२ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजाे पनि चाँदी साेही मुल्यमा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार