शुक्रबार थप ४३९२ जनामा कोरोना पुष्टि, ३५२२ जना डिष्चार्ज


३० असोज, काठमाडौं । नेपालमा शुक्रबार थप ४३९२ जनामा कोरोना पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

शुक्रबार थप ३५२२ जना डिष्चार्ज भएका छन ।

हाल सम्म ८८ हजार ४० जना काेराेना मुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार