कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु


३० असोज, काठमाडौं । पछिल्लाे २४ घण्टामा नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ७ सय १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार