योग्सना डिजिटलको प्रस्तुतिमा “जान्छु पियारी ” सार्वजनिक ( भिडियो )


१ कात्तिक, काठमाडौं । नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट गित सङगितलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिक प्रा.लि ले पछिल्लो समय आफ्नै अफिसियल युटुब च्यानलबाट “जान्छु पियारी ” बोलको लोक गित सार्वजनिक गरेको छ ।

उक्त गितमा गायक एवम् सर्जक गणेश अधिकारी र लोकप्रिय गायिका शान्ति श्री परियारको आवाज रहेको छ भने गणेश अधिकारीकै लय सिर्जना अनि नविन विश्वकर्मा र रिजन वश्यालको शब्द सिर्जना रहेको छ ।

गीतमा सुरेश श्रेष्ठको छायाँकन , शिव पौडेलको सम्पादन रहेको छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको उक्त गितको म्युजिक भिडियोमा सारिका केसी र रिजन वश्यालको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार