३१६७ जनामा कोरोना पुष्टि, १८०० जना डिष्चार्ज


 
१ कात्तिक, काठमाडौं  । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१६७ जनामा कोरोना पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

शुक्रबार थप १८०० जना डिष्चार्ज भएका छन ।

हाल सम्म ८९ हजार ८४० जना काेराेना मुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस्


सम्बन्धित समाचार