जसपाको संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई


५ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठकले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने निर्णय गरेको छ । 

सोमबार र मंगलबार काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्


फ्रन्ट पेज