विद्युत प्राधिकरणले एकैपटक गर्‍याे ८५ जना कर्मचारी सरुवा (सूचीसहित)


११ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक ८५ जना कर्मचारी सरुवा गरेको छ ।

यसपटक ९औं तहको उप प्रवन्धक, ८ औं तहको सहायक  प्रवन्धक र ७ औं तहको  इञ्जिनियरहरुको सरुवा भएको छ ।

प्राधिकरणले यसलाई नियमित सरुवा भनेको छ । एकै स्थानमा लामो समयसम्म कर्मचारी बसिरहँदा कार्यक्षमतामा ह्रास आउने भएकाले उनीहरुलाई प्रोत्सान स्वरुप नयाँ स्थानमा पठाइएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार