सुरक्षाले किन काटिन् कपाल ?


भदौ, काठमाडौं । नेपाली चलचित्रकी नायिका  सुरक्षा पन्तले कपाल मुन्डन गरेकी छन् 

उनदे नेपाली कथानक चलचित्र ‘आमा’का लागि कपाल मुन्डन गरेकी बताएकी छन् । चलचित्रमा रहेको कथाका आधारमा उनले कपाल मुन्डन गरेकी हुन् । 

चलचित्र ‘आमा’ सोसल ड्रामा अाधरित रहेकाे निर्देशक दीपेन्द्र के खनालले बताए । 

। कथा पनि दीपेन्द्रले नै लेखेको चलचित्रमा मिथिला शर्मा, सरिता गिरी र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

फागुन ९ गते प्रदर्शन हुने चलचित्र निर्देशक स्वयम्ले खिचिरहेका छन् । 

सम्बन्धित समाचार