भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ


१९ कात्तिक, काठमाडौं । भारतीय रिपब्लिक टीभीका प्रधान सम्पादक तथा पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन ।

आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ ।

उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ ।

उनलाइ आज बिहान उनको निवासबाट प्रहरीले पक्राउ गरेकाे हाे । उनलाई हाल क्राइम ब्राञ्चको अफिस लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार