भारतीय सेनाध्यक्ष नरवणेद्वारा शहीदप्रति श्रद्धाञ्जली अर्पण


२० कात्तिक, काठमाडौं । भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे सैनिक मञ्चको वीर स्मारिकामा पुष्पगुच्छा चढाई वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार