योग्सना डिजिटल मार्फत लोकगित “तल्लो जातैको ” सार्वजनिक


२० कात्तिक, काठमाडौं ।  नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट गित सङगितलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिक प्रा.लि ले पछिल्लो समय आफ्नै अफिसियल युटुब च्यानलबाट “तल्लो जातैको ” बोलको लोक गित सार्वजनिक गरेको छ । 

उक्त गितमा गायक एवम् सर्जक गणेश अधिकारी र यमुना सुनारको आवाज रहेको छ भने गणेश अधिकारीकै लय सिर्जना अनि पृथ्वी आर डिको शब्द सिर्जना रहेको छ । गीतमा सुरेश श्रेष्ठको छायाँकन , शिव पौडेलको सम्पादन रहेको छ ।

 स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको उक्त गितको म्युजिक भिडियोमा सारिका केसी र बिमल अधिकारीको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार