अमेरिकाले दियाे नेपाललाई १०० थान भेन्टिलेटर


२८ कात्तिक, काठमाडौं । अमेरिकी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर सेट हस्तान्तरण गरेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार