आज बिहीबारकाे सटहिदर हेर्नुहाेस


४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार साउदी रियाल १ को खरिद दर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा ताेकेकाे छ ।

यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा तोकेको छ ।

१ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा तोकेको छ ।

युएइ दिराम १ को खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा तोकेको छ ।

मलेसियन रिंगिट १ काे खरिददर २८ रूपैया ९७ पैसा बिक्रिदर २९ रूपैया १२ पैसा रहेकाे छ ।

अरू हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार