कोरोना संक्रमितको निःशुल्क उपचार नगरेमा कारबाही गर्ने सरकारकाे चेतावनी


४ मंसिर, काठमाडौं । ‘कोभिड अस्पताल’मा सूचीकृत अस्पतालले नियमबमोजिम कोरोना संक्रमितको निःशुल्क उपचार नगरेमा सरकारले कारबाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सम्बन्धित सबै अस्पताललाई पत्र पठाई सरकारले निर्धारण गरेको नीतिअनुसार कोरोना संक्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो।

 

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार