नेपाल रेडक्रस सोसाइटीद्धारा ७ थान भेन्टिलेटर हस्तान्तरण


४ मंसिर, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बिहीबार नेपाल सरकारलाई सात थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

बिहीबार नेपाल रेडक्रस सोसाइटीको कार्यबाहक अध्यक्ष शर्मिला कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तन्तरण गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार