काेराेना संक्रमित बढेकाे भन्दै रेसुङ्गा नगरपालिका ९ दिनका लागी लकडाउन


४ मंसिर, काठमाडौं । काेराेना संक्रमित बढेकाे भन्दै रेसुङ्गा नगरपालिका ९ दिनका लागी लकडाउन गर्ने भएकाे छ ।

नगरपालिकाले बिहीबार राति १२ बजेदेखि १३ गते राति १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

नगरपालिका तथा वडा कार्यालयहरूले पनि अतिआवश्यक कामबाहेक अन्य नगर्ने निर्णय गरेको छ।

नगरका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पठनपाठन पूर्णरूपमा बन्द गरेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ। 

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार