छठको अवसरमा प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा


५ मसिंर, काठमाडौं । छठको अवसरमा प्रदेश २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले सूचना निकालेर शुक्रबार बिदा दिएको जनाएको छ ।

प्रदेश २ ले काेराेना महामारीकाे चपेटाबाट सावधान हुन पनि अनुराेध गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार