आज शुक्रबार पनि घट्याे सुनकाे भाउ


५ मंसिर, काठमाडौं । शुक्रबार सुनकाे भाउ घटेकाे छ ।

बिहीबार ९४ हजार ४ सय रूपैयामा काराेबार भएकाे छापावाला सुन आज शुक्रबार ताेलामा ४ सय रूपैया घटेर ताेलाकाे ९४ हजारमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै तेजावी सुन प्रतिताेला ९३ हजार ५ सय रूपैयामा काराेबार भइरहेकाे छ ।

आज चाँदी प्रतिताेला १ हजार २ सय १० रूपैयमा काराेबार भइरहेकाे छ । हिजाे चाँदी प्रतिताेला १ हजार २ सय १५ रूपैयामा काराेबार भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार