मलेसियन रिंगिटकाे भाउ घट्याे, अन्यकाे बढ्याे


५ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार साउदी रियाल १ को खरिद दर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा ताेकेकाे छ । हिजाे १ को खरिद दर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा थियाे ।

यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा तोकेको छ ।
हिजाे १ को खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा थियाे ।

१ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११९ रुपैयाँ १३ पैसा तोकेको छ । हिजाे १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा थियाे ।

युएइ दिराम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजाे दिराम १ को खरिददर ३२ रुपैयाँ २४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा थियाे ।

मलेसियन रिंगिट १ काे खरिददर २८ रूपैया ९२ पैसा बिक्रिदर २९ रूपैया ०७ पैसा रहेकाे छ । हिजाे रिंगिट १ काे खरिददर २८ रूपैया ९७ पैसा बिक्रिदर २९ रूपैया १२ पैसा थियाे ।

अरू हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार