ढकाल र खड्कालाई उपरथीको दर्ज्यानी चिह्‍न प्रदान


५ मंसिर, काठमाडौं । नेपाली सेनाका सहायक रथीद्वय सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले आज उपरथीको दर्ज्यानी चिह्‍न प्रदान गरेका छन् ।

आज प्रधानसेनापति थापाले दर्ज्यानी चिह्‍न प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ति जारी गर्दै जनाएको छ ।

तस्विर नेपाली सेना

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार