राजनराज सिवाकोटी र गायिका स्मिता दाहालको ‘मालिंगो’


मंसिर, काठमाडौं । गायक राजनराज सिवाकोटी र गायिका स्मिता दाहालको स्वरमा रहेको  ‘मालिंगो’ बोलको गीत सार्वजनिक भएकाे छ ।

गीतमा सुनिता नेपाल सुवेदीको शब्द र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

भिडियाेमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाइ देख्न सकिन्छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

भिडियाे हेर्न यहाँ थिच्नुहेस

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार