३३ एसएसपीको सरूवा (सूचीसहित)


५ मंसिर, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा ३३ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) को सरूवा गरिएको छ ।

मन्त्रालयकाे शुक्रबारको निर्णयअनुसार उनीहरूकाे सरूवा गरिएकाे प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएकाे छ ।

काठमाडौं प्रहरी प्रमुखमा अशोक सिंहलाई ल्याइएको छ भने ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका छन् । 

काठमाडौं परिसर प्रमुख रहेका श्यामप्रसाद ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तर्गतकाे अपराध नियन्त्रण महाशाखामा सरूवा भएकाे छ ।


अरू हेर्न यहाँ थिच्नुहाेस

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार