गण्डकी प्रदेशमा थप ७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु


५ मंसिर, काठमाडौं । गण्डकी प्रदेशमा थप ७ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

यससँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोदविन्दु शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार