एफएनसीसीआईको चुनावमा काे काे छन उम्मेद्वार ? (सुचिसहित)


५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।

महासंघको निर्वाचन समितिले शुक्रबार विहान अन्तिम नामावली सार्वजनिक गरेको हो ।

आगामी ११ देखि १३ सम्म वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा काठमाडौंमा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार