थप १९४५ जनामा काेराेना पुष्टि, ५३६४ जना संक्रमणमुक्त


५ मंसिर, काठमाडौं । नेपालमा मंगलबार थप १९४५ जना संक्रमित फेला परेका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २२ जनाको ज्यान गएको छ भने हालसम्म कोरोनाका कारण १२ सय ९८ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा थप ५३६४ संक्रमित निको भएका छन् भने हालसम्म १ लाख ९१ हजार २ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार