भारतमा भेटियाे रातमा चम्किने च्याउ


८ मंसिर, काठमाडौं । भारतमा नयाँ प्रजातीकाे च्याउ भेटिएकाे छ ।

यसकाे बिशेषता भनेकाे याे रातमा चम्किन्छ । बैज्ञानिकहरूले यसलाइ रोरिडोमाइसेस फाइलोस्टैचिडिस नाम दिएका छन ।

याे भारतकाे मेघालयकाे ईस्ट खाली हिल्स जिल्लामा भेटिएकाे हाे ।

मेघालयमा भेटिएकाे याे चम्किने च्याउकाे प्रजाती दुनियामा चम्किने ९७ अाैं चम्किने प्रजातिमा समाबेश गरिएकाे छ । यसलाइ भारतिय र चिनिया बैज्ञानिकहरूले पत्ता लगाएका हुन ।

याे च्याउ राती मात्र चम्किने गर्दछ, दिनमा भने अन्य च्याउ जस्तै साधारण देखिने बैज्ञानिकहरूले बताएका छन ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार