कक्षा १२ काे परिक्षा सुरू


९ मंसिर, काठमाडौं । देशभर आज कक्षा १२ काे परिक्षा सुरू भएकाे छ ।

राष्ट्रिय परिक्षा बाेर्डले लिएकाे यस परिक्षामा ३३ हजार परिक्षार्थिहरूले परिक्षा दिदैछन ।

कुल परिक्षार्थिहरू मध्ये १४ हजारले आफु बसाेबास गरेकाे नजिकै पायक पर्ने केन्द्रबाट र अन्यले परिक्षा बाेर्डले ताेकेकाे केन्द्रबाट परिक्षा दिदैछन ।

काेराेनाका कारणा सबै परिक्षा केन्द्रमा सुरक्षा मापदण्ड अपनाएर परिक्षा संचालन गरिदै छ ।

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार