आज मंगलबारकाे सटहि दर हेर्नुहाेस


९ मंसिर, काठमाडौं । आज मंगलबार नेपाल राष्ट्र बैकंले १ अमेरिकी डलरकाे खरिदमा ११८.२७ रूपैया बिक्रीदर ११८.८७ रूपैया ताेकेकाे छ ।

यस्तै जापानी येन १० काे खरिददर ११.४० रूपैया बिक्रीदर ११.४५ रूपैया रहेकाे छ ।

साउदी रियाल १ काे खरिददर ३१.५४ रूपैया बिक्रीदर ३१.७० रूपैया ताेकेकाे छ ।

कतारी रियाल १ काे खरिददर ३२.४८ रूपैया बिक्रीदर ३२.६५ रूपैया ताेकेकाे छ ।

अरू हेर्नुहाेस

प्रतिक्रिया दिनुहोस्


अन्य समाचार