
९ मंसिर, काठमाडौं । आज मंगलबार नेपाल राष्ट्र बैकंले १ अमेरिकी डलरकाे खरिदमा ११८.२७ रूपैया बिक्रीदर ११८.८७ रूपैया ताेकेकाे छ ।
यस्तै जापानी येन १० काे खरिददर ११.४० रूपैया बिक्रीदर ११.४५ रूपैया रहेकाे छ ।
साउदी रियाल १ काे खरिददर ३१.५४ रूपैया बिक्रीदर ३१.७० रूपैया ताेकेकाे छ ।
कतारी रियाल १ काे खरिददर ३२.४८ रूपैया बिक्रीदर ३२.६५ रूपैया ताेकेकाे छ ।
अरू हेर्नुहाेस
